लुम्बिनी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात पूर्वाधार निर्देशनालय

सडक पूर्वाधार विकास कार्यालय

दाङ

नरेन्द्र के.सी. खड्का

कार्यालय प्रमुख

लक्ष्मण पौडेल

बरिष्ठ लेखा अधिकृत

सागर मरासिनी

बरिष्ठ इन्जिनियर

वि. स. २०७२ असोज ३ गते जारी गरिएको नेपालको संविधानको अनुसुचि ४ बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरिए अनुरुप  यस लुम्बिनी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया गरि १२ वटा जिल्लाहरू रहने व्यवस्था गरेको छ।

यस जिल्लाको आर्थिक विकास र जीवनस्तर उकास्न प्रादेशिक सडक, ग्रामिण सडक तथा पुल  निर्माण तथा मर्मत कार्यका लागि लागि दाङ जिल्ला कार्यक्षेत्र रहने गरि  २०७५/०८/०२ मा यस सडक पूर्वाधार विकास कार्यालयको स्थापना भएको हो ।

यस कार्यालयले दाङ जिल्लामा  सडक तथा पुल निर्माण तथा मर्मत, बिभिन्न सडकहरुको आवधिक तथा नियमित मर्मत गरि सेवा प्रदान गर्दै आएको छ ।